शुक्रबार, असार ५, २०८३

लकडाउन नटेर्नेलाई पुलिसको पासो (फोटोफिचर)

लकडाउनको पाँचौं दिन आज शनिबार बिहानैदेखि प्रहरी आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। सडकमा निस्किएका एक सयभन्दा बढीलाई प्रहरीले बिहानै पक्राउ गरेको थियो।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

लकडाउनको पाँचौं दिन आज शनिबार बिहानैदेखि प्रहरी आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। सडकमा निस्किएका एक सयभन्दा बढीलाई प्रहरीले बिहानै पक्राउ गरेको थियो।

National life

बिहान ८ बजेसम्ममा प्रहरीले १३० जना पुरुष र ९ महिला गरी १३९ जनालाई पक्राउ गरेको थियो।

अत्यावश्यक कामबिना सडकमा ननिस्किन सरकारले गरेको आग्रह अटेर गर्नेलाई प्रहरीले समातेको हो। लकडाउनबारे अब कोही पनि अनभिज्ञ नरहेको भन्द्र प्रहरीले कसैलाई छुट नहुने स्पष्ट पारेको छ।

Shivam cement

 

प्रकाशित: Mar 28, 2020| 08:13 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।