मंगलबार, फागुन १९, २०८२

फोटो


अन्तर्राष्ट्रिय श्रमिक दिवस : मजदुर सधैं मारमा

अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन शुक्रबार काठमाडौं उपत्यकामा खिचिएका केही तस्बिर
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

‘सरकारले दिएको राहत हप्तादिन पुगेन, उहाँहरूले नदिए भोकै पर्छौं’ (फोटोफिचर)

अधिकांश स्थानीय तहले ५–१० किलो चामल, एक किलो दाल, एक पाकेट नुन र तेल राहत स्वरुप बाँडेको थिए। तर, त्यसले एउटा परिवारलाई कति दिन पुग्छ?
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

लकडाउनकै बीच रातो मच्छिन्द्रनाथको रथारोहण

कोरोना भाइरसको जोखिमका कारण सरकारले बन्दाबन्दी गरेपछि रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको छ। हजारौंको घुइँचो लाग्ने यो जात्रा यस वर्ष परम्परा धान्नको लागिमात्र मनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

चार नर्सरीमा मात्रै ६५ लाखको फूल खेर (फोटोफिचर)

सबैभन्दा बढी फूल बिक्री हुने समय असोज/कात्तिक र बैशाख महिना हो। तर, लकडाउनले गर्दा यो सिजन बजार पठाउने तयार भएका फूल खेर गए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

लकडाउनले विश्वकै प्रदूषित सहरहरुको कायापलट

लकडाउनको एउटा फाइदा पनि देखिएको छ। त्यो हो प्रदूषण नियन्त्रण।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ११, २०७७

साढे चार वर्षमा कति भयो पुनर्निर्माण ? (तस्बिरहरु)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

रित्तो सडकमा धमाधम काम (तस्बिरहरु)

लकडाउनका कारण काठमाडौं उपत्यकाको सडक झन्डै एक महिनादेखि सुनसान छ। तर, सडक मर्मत तथा रंगरोगनको काम भने भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

लकडाउनको २८ औं दिनका ५ तस्बिर

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउन) भएको एक महिना पुग्न लागिसकेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन १५ वैशाखसम्म जारी रहनेछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

गाडी चढेर घर जान पाउँदाको खुसी (तस्बिरहरु)

चन्द्रागिरि यातायातसहित आठ वटा गाडीमा उनीहरुलाई घर पठाउने व्यवस्था गरिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

लकडाउनको २५ औं दिनमा जे देखियो (तस्बिरहरु)

कोरोना भाइरसको जोखिम कम गर्न सरकारले चैत ११ गतेदेखि वैशाख १५ गतेसम्म देशभर लकडाउन गरेको छ। शुक्रबार लकडाउनको २४ दिन पूरा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

ललितपुरमा कोरोनाको र्‍यापिड टेस्ट (तस्बिरहरु)

ललितपुर महानगरपालिकाले विदेशबाट फर्किएकाहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २, २०७७

लकडाउनकै बीच रातो मच्छिन्द्रनाथलाई स्नान गराइयो (तस्बिरहरु)

कोरोना भाइरसको जोखिमका कारण लागू भएको बन्दाबन्दी (लकडाउन) का बीच रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। वैशाख कृष्ण पक्ष प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

पाटनमा बुद्ध जयन्ती ट्रस्ट समितिको राहत (तस्बिरहरु)

लकडाउनको समयमा ललितपुरस्थित बुद्ध जयन्ती ट्रस्ट समितिले ललितपुर महानगरपालिकाका विभिन्‍न स्थानमा सुपथ मूल्यमा खाद्यान्‍न सामग्री उपलब्ध गराइरहेको छ। यसैक्रममा बुधबार पाटन दरबार स्क्वायरमा खाद्यान्न वितरण गरियो।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

लकडाउन दैनिकी (१५औं दिन)

कोरोना भाइरसको जोखिमका कारण सरकारले देशभर लकडाउन गरेको १५ दिन भइसकेको छ। सरकारले हिजो सोमबारमात्रै लकडाउन वैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

'कोरोना भगाउन दियो-बत्ती'

कोरोना भाइरसविरुद्धको लडाइँमा समर्थन जनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतबार) साँझ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो बाल्न आग्रह गरेअनुसार भारतभर नागरिकहरुले बत्ती बालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २३, २०७६

लकडाउन दैनिकी (फोटोफिचर)

लकडाउनका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्। अधिकांश मानिस घरभित्रै भएकाले सडक सुनसान छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

यस्तो देखियो लकडाउनको ११औँ दिनको काठमाडौं (फोटोफिचर)

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरका लागि सरकारले गरेको लकडाउनका दिन काठमाडौं अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

लकडाउनको नवौं दिन जे देखियो (फोटोफिचर)

कोरोना भाइरसको जोखिमका कारण देश पूरै लकडाउन छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ गतेसम्म जारी रहनेछ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

आकाशबाट हेर्दा लकडाउनमा यस्तो देखियो पाटन (फोटोफिचर)

कोरोना भाइरसको जोखिमका कारण ६ दिनयता नेपाल लकडाउन छ। सवारीसाधन चलेका छैनन्। मानिसहरु घरभित्रै बसिरहेका छन्। सधैं व्यस्त रहने काठमाडौं उपत्यका शान्त छ अहिले।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

लकडाउन नटेर्नेलाई पुलिसको पासो (फोटोफिचर)

लकडाउनको पाँचौं दिन आज शनिबार बिहानैदेखि प्रहरी आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। सडकमा निस्किएका एक सयभन्दा बढीलाई प्रहरीले बिहानै पक्राउ गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६