शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • सडकमा सवारीसाधनको चाप बढ्यो, चेकजाँचमा कडाइ (तस्बिर र भिडियो)

सडकमा सवारीसाधनको चाप बढ्यो, चेकजाँचमा कडाइ (तस्बिर र भिडियो)

सरकारले जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका सकडमा सवारीसाधनको संख्या ह्वात्तै बढेको छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

सरकारले जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका सकडमा सवारीसाधनको संख्या ह्वात्तै बढेको छ।

National life

लकडाउनलाई निरन्तरता दिए पनि विकास निर्माणलगायत विभिन्न ४२ क्षेत्रका काम गर्न सकिने सरकारको निर्णयसँगै सडकमा पनि सवारी चाप बढेको हो।

लकडाउन उल्लंघन गर्ने क्रम बढेसँगै उपत्यकामा सुरक्षाकर्मीको संख्या बढेको छ र चेकजाँच बडा बनाइएको छ।

अत्यावश्यक कामबाहेक बाहिर निस्किएकालाई प्रहरीले नियन्त्रणमा लिने र होल्ड गर्ने कार्यलाई निरन्तरता दिएको छ।

Shivam cement

प्रकाशित: May 08, 2020| 12:08 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।