मंगलबार, फागुन १९, २०८२

फोटो


रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

रातो मच्छिन्द्रनाथको रथारोहण सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १०, २०७७

रातो मछिन्द्रनाथको रथ बनाउन धमाधम (तस्बिरहरु)

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राका लागि ललितपुरको जावलाखेलमा रथ निर्माण भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

उर्लियो बागमती (फोटोफिचर)

अविरल वर्षाका कारण बागमतीको बहाव बढेको छ। बाढीका कारण बागमती किनारमा बसोबास गर्ने सुकुम्बासी बस्ती डुबानमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

वर्षा र बाढीपहिरोले बेहाल (तस्बिरहरु)

कतिपय राजमार्गहरु अवरुद्ध भएका छन्। नदी तथा खोलाहरुमा बढेको पानीको बहावका कारण तटीय क्षेत्रहरु डुबानमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

काठमाडौंमै बाढीको कहर (फोटोफिचर)

अविरल वर्षाका कारण काठमाडौंका विभिन्न ठाउँमा बाढी पसेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

झरीमा रुझ्यो काठमाडौं

गएरातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ। लगातारको झरीका कारण कार्यालय जाने तथा अन्य कामका लागि बाहिर निस्कनेहरुलाई अहसज भएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ५, २०७७

यसरी मनाइयो घण्टाकर्ण पर्व (फोटोफिचर)

काठमाडौं उपत्यकामा प्रचलित गठेमगंल अर्थात् घन्टाकर्ण पर्व भव्यरुपमा मनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

खोकनामा रोपाइँ गरेर विरोध प्रदर्शन (तस्बिरहरु)

ललितपुरको खोकनास्थित फास्ट ट्रयाकमा पर्ने जग्गामा आज शनिबार पनि धान रोपेर स्थानीयले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

राजधानीमा नाई श्रमिकको प्रदर्शन (फोटो फिचर)

विभिन्न पेसागत माग राख्दै नाई श्रमिकहरुले मंगलबार राजधानीमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

सरकारलाई दबाब दिन खोकनावासी माइतीघरमा (तस्बिरहरु)

आफ्नो जग्गाबाट जबर्जस्ती फास्ट ट्रयाक (काठमाडौं–तराई द्रुत मार्ग) बनाउन लागिएको विरोधमा खोकनाबासीले आज काठमाडौैको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

ठेकेदारको लापरबाहीविरुद्ध सडकमै रोपाइँ (फोटो फिचर)

पटकपटक आग्रह गर्दा पनि ठेकेदारले सडक मर्मतमा चासो नदिएपछि हरिसिद्धि–गोदावरी क्षेत्रका स्थानीयले सोमबार सडकमै रोपाइँ गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७

पेशाको सुरक्षाका लागि पत्रकारहरु सडकमा (तस्बिरहरु)

मिडिया हाउसले लकडाउनको कारण देखाएर पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

कुन देशबाट कस्तो देखियो सूर्य ग्रहण (तस्बिरहरु)

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

ग्रहण लाग्दा काठमाडौंबाट देखिएको सूर्य (तस्बिरहरु)

आज खण्डग्रास सूर्य ग्रहण लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

शरीरमा बेसार दलेर सडकमै सुते युवाहरू (फोटो फिचर)

शहीदगेटको सडक पेटीमा सुतेर युवाहरूले सरकारको विरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

नयाँ नक्साको स्वागतमा दीपावली

आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले विधेयक पारित भएपछि साँझ सहिदगेटमा दीपावली गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

दूरी कायम गरेर हातमा फूल बोकी प्रदर्शन

शनिबार बिहान माइतीघरमा प्रदर्शनमा उत्रेका युवाहरुले यसअघिका दिनभन्दा फरक ढंगले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

जनता विकासको खोजीमा, १० अर्ब सरकारको गोजीमा ! (फोटोफिचर)

कोरोना भाइरसको महामारीमा पनि सरकारले भ्रष्टाचार रोक्न नसकेको र प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ३०, २०७७

'आँखा झिमिक्क, १० अर्ब खप्लक्क'

कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले आज पनि प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २९, २०७७

बालुवाटारमा प्रदर्शनकारीमाथि लाठी र पानीका फाेहाेरा, केही पक्राउ (फोटो फिचर)

सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको जस्ता कुरामा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७