शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • कोरोना परीक्षणका लागि सिंहदरबारबाट स्वाब संकलन (तस्बिरहरु)

कोरोना परीक्षणका लागि सिंहदरबारबाट स्वाब संकलन (तस्बिरहरु)

पीसीआर परीक्षणका लागि मोबाइल भ्यान प्रयोग गरी स्वाब संकलन गरिएको हो।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

कोरोना भाइरस परीक्षणका लागि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट स्वाब संकलन गरिएको छ।

National life

पीसीआर परीक्षणका लागि मोबाइल भ्यान प्रयोग गरी स्वाब संकलन गरिएको हो।

सिंहदरबारमा कार्यरत चालक, कार्यालय सहयोगी तथा प्रत्यक्ष रुपमा बाहिरका मान्छेहरूसँग सम्पर्कमा आउने कर्मचारी, रेडियो नेपाल तथा नेपाल टेलिभिजनमा कार्यरत पत्रकारहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

Shivam cement

प्रकाशित: Jul 29, 2020| 17:25 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।