मंगलबार, फागुन १९, २०८२

फोटो


दसैं आयो, चंगा चेट्

शरद ऋतु लागेपछि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा चंगा उडाउने गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

जलमग्न विराटनगर (फोटोफिचर)

हावापानी फिल्ड कार्यालय विराटनगरका अनुसार तीन दिनको वर्षा यो वर्षकै उच्च हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

झरीले रुझेको काठमाडौं (फोटोफिचर)

बिहानदेखि परेको झरीका कारण मानिसको दैनिक क्रियाकलाप असहज भएको थियो भने ट्राफिक व्यवस्थापनमा पनि असर परेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

६ महिनापछि उडान खुल्दा विमानस्थलमा जे देखियो (फोटोफिचर)

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

विश्वकर्माको मूर्ति विसर्जन (फोटो फिचर)

विश्वकर्मा पूजा सम्पन्न गरेपछि शुक्रबार (आज) मूर्ति विसर्जन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

जनकपुरमा रेलको रमिता (तस्बिरहरू)

बन्द भएको छ वर्षपछि जनकपुरमा नेपालको रेल आइपुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

घिसिङका समर्थकमाथि प्रहरी हस्तक्षेप (तस्बिरहरू)

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका सर्वसाधारणमाथि प्रहरी हस्तक्षेप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

‘भोकै मर्ने भयौं, सैलुन खोल्न देऊ’

लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

रातो मच्छिन्द्रनाथलाई बुंगमतीमा स्वागत (तस्बिरहरु)

यस वर्ष मच्छिन्द्रनाथको भोटो पनि देखाइएन। यसअघि जात्राको अन्तिम दिन जावलाखेलमा रत्न जडित भोटो देखाइन्थ्यो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

भोटो नदेखाई सकियो रातो मच्छिन्द्रनाथको जात्रा

अहिलेसम्म भोटो कसको हो भन्ने पत्ता लागेको छैन।
नेपाल समय संवाददाता | सोमबार, भदौ २९, २०७७

बडेमानकोे विमान काठमाडौंको सडकमा देखिएपछि (तस्बिरहरु)

शनिबार साँझ काठमाडौंको सडकमा बडेमानको एभ्रो विमान गुड्दै गरेको देखेपछि धेरैलाई अचम्म लाग्यो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २७, २०७७

कडा सुरक्षामा रातो मच्छिन्द्रनाथको रथ तानियो (तस्बिरहरु)

गत बिहीबार स्थानीयले समन्वयबिना नै रथ तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा मानिसको चहलपहल घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

तस्बिरमा ललितपुरको कर्फ्यू

त्यसैपनि निषेध आदेश लागू भएका कारण मानिस र सवारीसाधनको चहलपहल थिएन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

सहर त्रस्त, गाउँ मस्त (फोटोफिचर)

जिल्लाभर निषेध आदेश लागू भए पनि ग्रामीण क्षेत्र भने गुलजार छ। गाउँघरमा चहलपहल सामान्य समयको जस्तै छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

स्थानीयवासी र प्रहरीबीच झडप भएपछि रोकियो रथ यात्रा (तस्बिरहरू)

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

इन्द्रजात्राको दिन पनि वसन्तपुर सुनसान (फोटोफिचर)

यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

बाढीपीडितको बास जंगल र सडकमा (फोटोफिचर)

भदौ १४ गतेको वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका कैलालीको भजनी नगरपालिकाका बाढीपीडित अहिलेसम्म आफ्नो घरमा फर्किन सकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

निषेधाज्ञामा यस्तो देखियो भैरहवा (फोटोफिचर)

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज रातिबाट सकिँदै छ । थप्ने–नथप्ने निर्णय प्रशासनले गरिसकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७

सामान्य पूजामात्र गरेर मनाइयो इन्द्रजात्रा (तस्बिरहरु)

कोरोना भाइरस महामारीका यस वर्ष इन्द्रजात्रा पनि प्रभावित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १४, २०७७