शुक्रबार, असार ५, २०८३

दीपावलीका लागि माटोको दियो तयार हुँदै (फोटोफिचर)

दीपहरुको पर्व दीपावली नजिकिँदै गर्दा भक्तपुरमा दियो बनाउन भ्याईनभ्याई भएको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, कात्तिक २३, २०७७

भक्तपुर- दीपहरुको पर्व दीपावली नजिकिँदै गर्दा भक्तपुरमा दियो बनाउन भ्याईनभ्याई भएको छ।

National life

पछिल्लो समयमा बजारमा रेडिमेड विद्युतीय दियोहरु आउन थालेको भए पनि भक्तपुरमा परम्परागत दियो बनाउने काम रोकिएको छैन।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण बाहिरबाट विद्युतीय दियोहरुको आपूर्ति कमै भएकाले यस्तो दियोको माग बढ्ने अनुमान गरिएको छ।

Shivam cement

प्रकाशित: Nov 08, 2020| 12:55 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।