शुक्रबार, असार ५, २०८३

लुम्बिनीको राजधानी भालुवाङमा खुसियाली (फोटोफिचर)

लुम्बिनी प्रदेशको राजधानी तोकिएपछि दाङको देउखुरीमा खुसियाली मनाइएको छ।
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

दीपक केसी
लुम्बिनी प्रदेशको राजधानी तोकिएपछि दाङको देउखुरीमा खुसियाली मनाइएको छ।

National life

स्थानीय बासिन्दाले दाङको भालुवाङचोकमा भेला भएर खुसियाली मनाएका हुन्। उनीहरूले लुम्बिनी प्रदेशको राजधानी तोकिएपछि अब यस क्षेत्रको भौतिक पूर्वाधारको विकास हुने बताएका छन्।

प्रदेश ५ को प्रदेश सभामा मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका तोकिएको थियो। 

Shivam cement

प्रकाशित: Oct 06, 2020| 13:15 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।