आइतबार, वैशाख १३, २०८३

दसैं आइसक्यो, आएनन् ग्राहक (फोटोफिचर)

दसैं नजिकए पनि काठमाडौं उपत्यकामा चहलपहल नबढेपछि व्यापारी निराश भएका छन्।
 |  सोमबार, असोज २६, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, असोज २६, २०७७

काठमाडौं– दसैं नजिकए पनि काठमाडौं उपत्यकामा चहलपहल नबढेपछि व्यापारी निराश भएका छन्।

National life

न्युरोड, बानेश्वर, इन्द्रचोकलगायतका बजार क्षेत्रका व्यापारी यस वर्ष व्यापार नबढेको बताउँछन्। कोरोना भाइरस महामारीका कारण अत्यावश्यक काममा बाहेक मानिसहरु बाहिर निस्कन छाडेका छन्। त्यसैले बजारमा चहलपहल नबढेको व्यापारी बताउँछन्।

kumari

प्रकाशित: Oct 12, 2020| 12:01 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।