शुक्रबार, असार ५, २०८३

नजिकियो दसैं, उड्न थाले चंगा (तस्बिरहरू)

दसैं नजिकिएसँगै आकाशमा चंगा उड्न थालेका छन्। 
 |  आइतबार, असोज २५, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, असोज २५, २०७७

काठमाडौं– दसैं नजिकिएसँगै आकाशमा चंगा उड्न थालेका छन्। 

National life

दसैंको मौसम सुरु भएसँगै चंगा उडाउने चलन छ। चंगा दसैंको पर्यायजस्तै बनेको छ। 

दसैंमा चंगा उडाउनेसँगै पिङ पनि खेलिन्छ। यो वर्ष कोरोना महामारीका कारण पिङ कतै पनि देखिएको छैन। 

घरकै छत र आसपासको खुला ठाउँमा चंगा उडाएर रमाउनेहरू देखिन थालेका छन्। व्यवसायीहरू पनि दसैं नजिकिएसँगै चंगाको व्यापार बढेको बताउँछन्। 

Shivam cement

 

प्रकाशित: Oct 11, 2020| 12:19 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।