शुक्रबार, असार ५, २०८३

तिहार किनमेलको चटारो (तस्बिरहरु)

काठमाडौंका असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड आदि क्षेत्रमा उपभोक्ताहरु तिहारको किनमेल गर्न व्यस्त देखिन्छन्। यद्यपि, कोरोना भाइरस महामारीका कारण विगतका वर्षमा जस्तो भीडभाड छैन। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं- नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ।

National life

काठमाडौंका असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड आदि क्षेत्रमा उपभोक्ताहरु तिहारको किनमेल गर्न व्यस्त देखिन्छन्। यद्यपि, कोरोना भाइरस महामारीका कारण विगतका वर्षमा जस्तो भीडभाड छैन। 

हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिर

Shivam cement

प्रकाशित: Nov 13, 2020| 07:28 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।