शुक्रबार, असार ५, २०८३

यसपालिको फरक दसैं (फोटोफिचर)

सरकारले बारम्बार यस वर्षको दसैं जहाँ छौं त्यहीँ मनाऔं भनिरहेको थियो। सरकारको आग्रह भनौं वा आफ्नै विवेकले, दसैंमा पनि 'मुभमेन्ट' निकै कम भयो यस वर्ष।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

काठमाडौं- मूलतः २०७७ सालको बडादसैं सकिएको छ। यद्यपि, देशका कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनकहाँ टीका र आशिर्वाद थाप्न ओहोरदोहोर गर्ने प्रचलन छ। 

National life

कोरोना महामारीले यसपालिको दसैंलाई केही खल्लो बनाइदियो। वर्षदिनमा दसैंको खुसी बोकेर सहरबाट गाउँ जानेहरुलाई बाधा पुग्यो। देवीका मन्दिरहरुको ढोकै खुलेन। पिङ हालिएनन्। 

सरकारले बारम्बार यस वर्षको दसैं जहाँ छौं त्यहीँ मनाऔं भनिरहेको थियो। सरकारको आग्रह भनौं वा आफ्नै विवेकले, दसैंमा पनि 'मुभमेन्ट' निकै कम भयो यस वर्ष।

अहिलेसम्मकै फरक दसैंको अनुभव गरे नेपालीले यो वर्ष। आफ्नै घरमा आफ्नै परिवारका सदस्यलाई टीका लगाइदिँदा पनि मास्क लगाउनुपर्ने भयो। मन हुँदाहुँदै पनि मान्यजनकहाँ आशिर्वाद लिन पाइएन। 

हेरौं राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको दसैं, राससले खिचेका केही तस्बिरमा

Shivam cement

प्रकाशित: Oct 27, 2020| 00:15 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।