बिहीबार, पुस ३, २०८२

काठमाडौंको छठ (फोटो फिचर)

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षमा देशव्यापी बन्दै गएको छ। 
 |  शुक्रबार, मंसिर ५, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं– विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्ला वर्षमा देशव्यापी बन्दै गएको छ। 

National life

यो वर्ष झन् कोरोना महामारीले गर्दा अधिकांशले आफू बसेकै स्थानमा छठ मनाइरहेका छन्। 

कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खिचिएका छठ पूजाका केही तस्बिरः 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 20, 2020| 13:42 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।