आइतबार, वैशाख १३, २०८३

काेराेनाकालमा दसैंकाे किनमेल (फाेटाेफिचर)

कोरोनाको जोखिमका कारण यसपालि उपभोक्ताले खुलेर किनमेल गर्न पाएका छैनन् भने व्यापारी पनि सीमित व्यापारमा खुम्चिन बाध्य भएका छन्।
 |  बिहीबार, कात्तिक ६, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, कात्तिक ६, २०७७

नेपालीहरुले अहिले सबैभन्दा ठूलो चाड दसैं मनाइरहेका छन्। घटस्थापनाको दिन सुरु हुने दसैं १५ दिन अर्थात् कोजाग्रात पूर्णिमासम्म मनाइन्छ।

National life

दसैंको धार्मिक सांस्कृतिक महत्व त छ नै, आर्थिक हिसाबले पनि दसैं हाम्रो लागि महत्वपूर्ण चाड हो। किनकी दसैंले पूरै अर्थतन्त्रलाई चलायमान बनाउँछ। दसैं सुरु हुनु केही साता अघिदेखि नै बजारमा चहलपहल बढ्छ। 

यसवर्ष भने स्थिति अलि फरक छ। कारण हो कोरोना महामारी। कोरोनाको जोखिमका कारण यसपालि उपभोक्ताले खुलेर किनमेल गर्न पाएका छैनन् भने व्यापारी पनि सीमित व्यापारमा खुम्चिन बाध्य भएका छन्।

महामारीका बाबजुद पनि बजारमा अन्य समयको तुलनामा बढी चहलपहल छ। धेरैजसो स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै त कोही कोरोनाको परवाह नै नगरी पनि बजारमा निस्किएका छन्। 

नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले दसैंको पाँचौं दिन बुधबार साँझपख उपत्यकाका मुख्य बजार क्षेत्रमा पुगेर केही तस्बिर खिचेका छन्।  

kumari

 

प्रकाशित: Oct 22, 2020| 12:05 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।