शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • प्रधानमन्त्री ताप्लेजुङ पुग्दा जे देखियो (तस्बिरहरु)

प्रधानमन्त्री ताप्लेजुङ पुग्दा जे देखियो (तस्बिरहरु)

घुन्सा कञ्चनजंघा हिमालको काखमा अवस्थित बस्ती हो।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी ओली आज सोमबार ताप्लेजुङको घुन्सा पुगेर फर्किएका छन्।

National life

घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न हेलिकोप्टर चढेर उनी त्यहाँ पुगेका हुन्। उक्त फाउन्डेसनले देशविदेशबाट रकम संकलन गरेर भवन निर्माण गरेको हो।

घुन्सा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले स्वागत गरेका छन्। घुन्सा कञ्चनजंघा हिमालको काखमा अवस्थित बस्ती हो। 

घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्‍ने कार्यक्रम थियो। तर मौसम प्रतिकूलताका कारण इलामको कार्यक्रम भने रद्द गरिएको थियो। 

हेरौं, प्रधानमन्त्रीको सचिवालयका फोटोग्राफर राजन काफ्लेले खिचेका केही तस्बिर

Shivam cement

प्रकाशित: Nov 23, 2020| 16:48 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।