शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • डोल्पाका च्यांग्रा भित्रिए काठमाडौं, किलोको एक हजार (तस्बिरहरू)

डोल्पाका च्यांग्रा भित्रिए काठमाडौं, किलोको एक हजार (तस्बिरहरू)

राजधानीमा दसैंका लागि खसीबोका र च्यांग्रा भित्र्याउन थालिएको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– राजधानीमा दसैंका लागि खसीबोका र च्यांग्रा भित्र्याउन थालिएको छ। 

National life

काठमाडौंमा हरेक वर्ष हिमाली जिल्ला र तिब्बतबाट समेत च्यांग्रा ल्याउने गरिन्छ। 

भक्तपुर सल्लाघारीमा पनि डोल्पाबाट ल्याइएका च्यांग्रा बिक्रीका लागि राखिएको छ।

जिउँदो च्यांग्रा किलोको एक हजार रुपैयाँका दरले व्यापार भइरहेको व्यापारी बताउँछन्। काठमाडौं चौपाया खरिदबिक्री प्रालिले यसपटक दसैंमा करिब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ।

Shivam cement

प्रकाशित: Oct 18, 2020| 08:47 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।