शुक्रबार, असार ५, २०८३

फूलैफूलको मौसम (फोटोफिचर)

अगाडि नै फुल्दा तिहारलाई फूल अपुग हुने चिन्ता व्यवसायीलाई छ। कतिपय व्यवसायीले भने क्यालेन्डरअनुसार नै ढिलो फुल्ने गरी खेती गरेका छन्। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आउन केही दिनमात्र बाँकी छ। तिहारलाई फूलको चाड पनि भनिन्छ। विशेषगरी लक्ष्मीपूजा र भाइटीकाको दिन फूलको बढी प्रयोग हुन्छ।

National life

यस वर्ष तिहार ढिलो परेकाले फूल फुलिसकेको छ। निकै दिनसम्म नओलाउने भएकोले मखमली बारीबाटै बिक्री सुरु भएको छ तर सयपत्री भने चाँडै ओइलाउने भएकाले किसानले बारीबाट टिपिसकेका छैनन्।

अगाडि नै फुल्दा तिहारलाई फूल अपुग हुने चिन्ता व्यवसायीलाई छ। कतिपय व्यवसायीले भने क्यालेन्डरअनुसार नै ढिलो फुल्ने गरी खेती गरेका छन्। 

त्यसो त कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षमा जस्तो फूलखेती भएको छैन। टनेलमा फूल लगाउने धेरैले तरकारी लगाएका छन्।

हेरौं, नेपाल समयका फोटोपत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिर

Shivam cement

प्रकाशित: Nov 05, 2020| 01:45 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।