शुक्रबार, असार ५, २०८३

कुम्भेश्वरमा जनैपूर्णिमाको रौनक (फोटोफिचर)

जनै पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार राति पाटनको कुम्भेश्वर मन्दिरमा भक्तजनहरु भेला भएका छन्।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

जनै पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार राति पाटनको कुम्भेश्वर मन्दिरमा भक्तजनहरु भेला भएका छन्।

National life

कोरोना भाइरसको जोखिमका कारण मन्दिर प्रवेशमा भने अनुमति दिइएको थिएन।

कुम्भेश्वरमा स्नान गरी जनैपूर्णिमामा जनै धारण गर्ने प्रचलन छ।

Shivam cement

प्रकाशित: Aug 03, 2020| 10:51 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।