सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • वीरगन्जको निषेधाज्ञा : भित्री सडक खुला, मुख्य सडक सुनसान (फोटोफिचर)

वीरगन्जको निषेधाज्ञा : भित्री सडक खुला, मुख्य सडक सुनसान (फोटोफिचर)

पर्सा– कोरोना महामारीका कारण पर्सामा एक महिनाभन्दा बढीदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्नेहरु नराम्ररी भएका छन्।
 |  आइतबार, भदौ १४, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, भदौ १४, २०७७

पर्सा– कोरोना महामारीका कारण पर्सामा एक महिनाभन्दा बढीदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्नेहरु नराम्ररी भएका छन्।

National life

पहिलो चरणको लकडाउनमा स्थानीय तह तथा विभिन्न निकायले राहत बाँडे पनि अहिले त्यस्तो भएको छैन।

जिल्लामा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ संक्रमन देखिएको नहोस् । संक्रमित बढ्दै जाँदा सबैभन्दा उत्तम विकल्प लकडाउन रहेको भन्दै जिल्ला संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा लागू गरेको छ ।

भित्रि सडकहरुका हाटबजार तथा पसलहरु फाटफुट खुले पनि उपभोक्ताले सहज रुपमा पाउनुपर्ने उपभोग्य सामान महँगोमा किन्नुपरेको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १८ गतेदेखि निषेधाज्ञा खुकुलो पार्दै लैजाने योजना निर्णय गरेको छ।

प्रकाशित: Aug 30, 2020| 06:35 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।