शुक्रबार, असार ५, २०८३

सुनसान कृष्ण मन्दिर (फोटोफिचर)

आज कृष्ण भगवानको जन्मदिनको अवसरमा श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– आज कृष्ण भगवानको जन्मदिनको अवसरमा श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ।

National life

अघिल्ला वर्षमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरे पनि यो वर्ष कोरोना महामारीका कारण अधिकांश मन्दिर बन्द छन्। सरकारले पनि घरमै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ।

कृष्ण जन्माष्टमीको दिन हरेक वर्ष भीड लाग्ने ललितपुर पाटनस्थित कृष्ण मन्दिर आज भने सुनसान छ।

नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिरः

Shivam cement

प्रकाशित: Aug 11, 2020| 11:43 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।