शुक्रबार, असार ५, २०८३

कोरोनासँग डर नमान्ने पत्रकार (तस्बिरहरु)

कोरोनाको जोखिमलाई वास्तै नगरी पत्रकार तथा युट्युबरहरु झुम्मिएका थिए।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

तीन दिनअघि काठमाडौंको गोंगबुुमा भएको हत्याकाण्डबारे जानकारी दिन आज (मंगलबार) महानगरीय प्रहरी परिसरले आयोजना गरेको पत्रकार सम्मेलनमा लागेको भीड।

National life

कोरोनाको जोखिमलाई वास्तै नगरी पत्रकार तथा युट्युबरहरु झुम्मिएका थिए।

Shivam cement

प्रकाशित: Aug 11, 2020| 11:52 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।