शुक्रबार, असार ५, २०८३

पाटनमा पञ्चदान मनाइयो (तस्बिरहरु)

यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

गुँला पर्वको अवसरमा आज (मंगलबार) पाटनमा पञ्चदान मनाइएको छ।

National life

कोरोना भाइरसको जोखिमका कारण सामान्य रुपमा थोरै मानिस भेला भएर यो पर्व मनाइएको हो। यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।

नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरुले पाँच दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ ।

Shivam cement

 

प्रकाशित: Jul 28, 2020| 14:12 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।