शनिबार, वैशाख ५, २०८३

बन्द न्यूरोड (फोटो फिचर)

केही व्यवसायीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, खिचापोखरीलगायत क्षेत्र बन्द गरिएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– केही व्यवसायीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, खिचापोखरीलगायत क्षेत्र बन्द गरिएको छ।

National life

संक्रमित देखिएपछि काठमाडौं महानगरपालिकाले वडा कार्यालय र व्यवसायीको सहकार्यमा पसल बन्द गर्ने निर्णय गरेको हो।

केही दिनपछि स्वास्थ्यका मापदण्ड पालना गरेर पसल खोलिने महानगरले जनाएको छ।

तस्बिरहरू : दिनेश श्रेष्ठ

kumari

प्रकाशित: Aug 16, 2020| 17:24 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।