शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • सरकारी अकर्मण्यताविरुद्ध साझा पार्टीको प्रतिस्थापन कला (फोटोफिचर)

सरकारी अकर्मण्यताविरुद्ध साझा पार्टीको प्रतिस्थापन कला (फोटोफिचर)

जनताप्रति सरकार गैरजिम्मेवार भएको भन्दै उसले नाटकमार्फत् सरकारको विरोध गरेको हो।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

साझा पार्टीले आज शनिबार ललितपुरको पाटन दरबार स्क्वायरमा प्रतिस्थापन कलासहित प्रदर्शन गरेको छ।

National life

जनताप्रति सरकार गैरजिम्मेवार भएको भन्दै उसले नाटकमार्फत् सरकारको विरोध गरेको हो।

अपराधलाई प्रश्रय दिएको, भ्रष्टाचारीलाई काखी च्यापेको, जनता भोकमरीले मरिरहेको बेला नेताहरु कुर्सीको लागि लडाइँ गरेको आदि कुरालाई प्रदर्शनीमा देखाइएको थियो।

Shivam cement

प्रकाशित: Aug 08, 2020| 18:00 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।