शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी स्वयम्भूमा (तस्बिरहरू)

बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति भण्डारी स्वयम्भूमा (तस्बिरहरू)

बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम्भू पुगेर दीप प्रज्वलन गरेकी छन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं– बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम्भू पुगेर दीप प्रज्वलन गरेकी छन्।

National life

यसअघि बुद्ध जयन्तीको दिन स्वयम्भूमा औपचारिक कार्यक्रम हुन्थ्यो। तर, यो वर्ष लकडाउनले गर्दा कुनै कार्यक्रम नभए पनि राष्ट्रपति भण्डारी स्वयम्भू पुगेर करिब ३० मिनेट बिताएकी थिइन्।

यो वर्ष बुद्ध जन्मथलो लम्बिनीमा पनि कुनै कार्यक्रम आयोजना गरिएको छैन।

Shivam cement

प्रकाशित: May 07, 2020| 15:45 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।