शुक्रबार, असार ५, २०८३

‘जातीय भेदभाव कहिलेसम्म ?'

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने तथा दलित समुदायमाथि हुने गरेको विभेद अन्त्य हुनुपर्ने माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा केही युवाहरुले प्रदर्शन गरेका छन्।
 |  बुधबार, जेठ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १४, २०७७

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने तथा दलित समुदायमाथि हुने गरेको विभेद अन्त्य हुनुपर्ने माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा केही युवाहरुले प्रदर्शन गरेका छन्।

National life

प्रदर्शनमा सहभागीले ‘न्याय देऊ, युवा जागौं, हत्यारालाई कारबाही गर, अन्तरजातिय प्रेम सम्बन्धका कारण दलितको मृत्यु कहिलेसम्म आदि लेखिएका प्ला कार्ड बोकेका थिए।

गएको शनिबार जाजरकोटबाट रुकुम गएको युवाहरुको एक समूहमाथि स्थानीयले आक्रमण गर्दा तीन जनाको ज्यान गएको थियो। अझै तीन जना बेपत्ता छन्।

यही विषयलाई लिएर हिजोको संसद् बैठकमा सांसदहरुले चर्को आवाज उठाएका थिए।

Shivam cement

प्रकाशित: May 27, 2020| 13:31 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।