शुक्रबार, असार ५, २०८३

लकडाउनको ४२ औं दिनका ५ तस्बिर

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउन) भएको डेढ महिना पुग्न लागिसकेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ वैशाखसम्म जारी रहनेछ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउन) भएको डेढ महिना पुग्न लागिसकेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ वैशाखसम्म जारी रहनेछ।

National life

हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले सोमबार काठमाडौं उपत्यकामा खिचेका केही तस्बिरः

Shivam cement

प्रकाशित: May 04, 2020| 21:33 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।