आइतबार, भदौ ७, २०८३

छाङरुमा गस्ती थाल्यो सशस्त्रले

नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान आजै नेपाली सेनाको हेलिकप्टरले त्यहाँ पुर्याएको थियो।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु पुगेर गस्ती सुरु गरेको छ।

नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान आजै नेपाली सेनाको हेलिकप्टरले त्यहाँ पुर्‍याएको थियो।

तस्बिरहरुः रासस

प्रकाशित: May 14, 2020| 17:20 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।