शुक्रबार, असार ५, २०८३

लकडाउनले विश्वकै प्रदूषित सहरहरुको कायापलट

लकडाउनको एउटा फाइदा पनि देखिएको छ। त्यो हो प्रदूषण नियन्त्रण।
 |  बिहीबार, वैशाख ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०७७

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण अहिले विश्वका थुप्रै देशमा बन्दाबन्दी (लकडाउन) लागू गरिएको छ। लकडाउनले धेरै समस्या पनि निम्त्याएको छ।

National life

तर, लकडाउनको एउटा फाइदा पनि देखिएको छ। त्यो हो प्रदूषण नियन्त्रण। धुलो, धुवाँ, दूषित पानीका कारण सधैं प्रदूषणको चपेटामा पर्ने विश्वका थुप्रै सहर अहिले सफा भएका छन्। स्वच्छ हावा बहिरहेको छ। नदीमा स्वच्छ पानी बगिरहेको छ।

नयाँ दिल्ली, भारत

 

मिलान, इटाली

 

भेनिस, इटाली

 

Shivam cement
जकार्ता, इन्डोनेसिया

 

इस्लामावाद, पाकिस्तान

 

तस्बिरहरुः रोयटर्स

 

प्रकाशित: Apr 23, 2020| 07:43 बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।