शुक्रबार, असार ५, २०८३

पाटनमा बुद्ध जयन्ती ट्रस्ट समितिको राहत (तस्बिरहरु)

लकडाउनको समयमा ललितपुरस्थित बुद्ध जयन्ती ट्रस्ट समितिले ललितपुर महानगरपालिकाका विभिन्‍न स्थानमा सुपथ मूल्यमा खाद्यान्‍न सामग्री उपलब्ध गराइरहेको छ। यसैक्रममा बुधबार पाटन दरबार स्क्वायरमा खाद्यान्न वितरण गरियो।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

लकडाउनको समयमा ललितपुरस्थित बुद्ध जयन्ती ट्रस्ट समितिले ललितपुर महानगरपालिकाका विभिन्‍न स्थानमा सुपथ मूल्यमा खाद्यान्‍न सामग्री उपलब्ध गराइरहेको छ। यसैक्रममा बुधबार पाटन दरबार स्क्वायरमा खाद्यान्न वितरण गरियो।

National life

दैनिक करिब ३ सयलाई दाल, चिनी, नुन, चामल वितरण गरिरहेको ट्रस्ट समितिले जनाएको छ।

Shivam cement

प्रकाशित: Apr 08, 2020| 12:36 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।