शुक्रबार, असार ५, २०८३

'कोरोना भगाउन दियो-बत्ती'

कोरोना भाइरसविरुद्धको लडाइँमा समर्थन जनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतबार) साँझ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो बाल्न आग्रह गरेअनुसार भारतभर नागरिकहरुले बत्ती बालेका छन्।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

कोरोना भाइरसविरुद्धको लडाइँमा समर्थन जनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतबार) साँझ बिजुली बत्ती निभाएर मैनबत्ती, दियो बाल्न आग्रह गरेअनुसार भारतभर नागरिकहरुले बत्ती बालेका छन्। बिजुली बत्ती निभाएर दियो, मैनबत्ती, टर्चलाइट वा मोबाइलको फ्लास लाइट बाल्न आग्रह गरेका थिए।

National life

भारतमा जस्तै नेपालमा पनि केहीले स्वःस्फूर्त रुपमा दियो बालेका छन्। कतिपयले सामाजिक सञ्जालमा तस्बिर पनि पोस्ट गरेका छन्।

Shivam cement

प्रकाशित: Apr 05, 2020| 21:24 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।