चिसो मौसम अनि टलक्कै टल्केका हिमश्रृङ्खला। काठमाडौंको पश्चिमतर्फ अवस्थित उपत्यकाको सबैभन्दा अग्लो चन्द्रागिरी डाँडाबाट देखिने हिमश्रृङ्खलाका दृष्यले त्यहाँ पुग्ने कसलाई मन्त्रमुग्ध नबनाउला र?
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण नेपालले चुमेको छ। मंगलबार स्वर्णका लागि भएको प्रतिष्पर्धामा नेपालको यू-२३ ले भुटानलाई २-१ ले पराजित गर्दै चौथो पल्ट साग पुरुष फुटबलमा...
१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानलाई ४-०ले पराजित गरेको हो।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन्। काठमाडौंबाट सेनाको हेलिकोप्टर मार्फत बिहीबार पोखरा पुगेका राष्ट्रपति जलविहारका लागि फेवाताल पुगेका हुन्।
सगरमाथाको काखमा रहेको खुम्बु क्षेत्र विश्व प्रख्यात छ। नेसनल ज्योग्राफिक, लोन्ली प्लानेटदेखि विश्वका प्रख्यात पर्यटन प्रकाशन गृहले यात्रीहरुलाई खुम्बुसम्म पुग्न हरेक वर्ष सिफारिस गर्छन्।
प्राचीन कोलीय गणराज्य देवदहमा रहेको राष्ट्रिय गौतम बुद्ध उद्यानमा देशका विभिन्न कुनाबाट आएका १७ कलाकारले १७ थरीका मूर्ति कुँदेका छन्। बुद्धको मावली तथा ससुराली समेत रहेको देवदहको पार्कलाई कलाले सजाऔं,...