शुक्रबार, असार ५, २०८३

आहा! बिसंखुनारायण–कोटडाँडा यात्रा (फोटो फिचर)

आफ्नै साधन हुनेहरू बिसंखुनारायणमा गाडी/मोटरसाइकल रोकेर उकालो चढ्न सकिन्छ।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

धुँवाधुलो र भीडभाडबाट केही समयलाई भए पनि टाढा रहनका लागि काठमाडौं उपत्यका वरीपरी थुप्रै हाइकिङ रूटहरू छन्।

National life

त्यसमध्ये छोटो हाइकिङ्का लागि उपयुक्त स्थान हो– ललितपुरको बाडेगाउँ–बिसंखु–कोटडाँडा।

ललितपुरको गोदावरी जाने बाटोमै पर्छ बाडेगाउँ। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रमले पनि बाडेगाउँको परिचय थपेको छ।

सार्वजनिक यातायात चढ्नेहरू बाडेगाउँमा झरेर बिसंखुनारायणको मन्दिर हुँदै कोटडाँडाम्म पुग्न सकिन्छ।

आफ्नै साधन हुनेहरू बिसंखुनारायणमा गाडी/मोटरसाइकल रोकेर उकालो चढ्न सकिन्छ। करिब डेढ घण्टाको उकालोपछि कोटडाँडा पुगिन्छ।

Shivam cement

बिसंखुनारायण मन्दिरसँगै पसल भएकोले झोलामा समान बोकिराख्ने झन्झट पनि पर्दैन।

कोटडाँडा सानो गाउँ हो । त्यहाँ केही होमस्टे पनि छन्।

प्रकाशित: Mar 21, 2020| 13:56 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।