मंगलबार, भदौ २, २०८३

झरीमा यस्तो देखियो काठमाडौंको जीवन (फोटोफिचर)

शुक्रबारदेखिको झरीले काठमाडौंमा चिसो बढेको छ। चिसोले यहाँको दैनिकीसमेत प्रभावित भएको छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

काठमाडौं- शुक्रबारदेखिको झरीले काठमाडौंमा चिसो बढेको छ। चिसोले यहाँको दैनिकीसमेत प्रभावित भएको छ।

शनिबार भने विदाको दिन परेकाले काठमाडौंका सडकमा चहलपहलसमेत कम भएको छ।

दाउराको पहुँचमा भएकाले भने शनिबार मज्जाले आगो तापे। तस्बिरहरु : दिनेश श्रेष्ठ

प्रकाशित: Jan 04, 2020| 11:25 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।