शुक्रबार, असार ५, २०८३

काठमाडौंबाट २७२ जर्मन नागरिकको एयरलिफ्ट

काठमाडौंका ठमेल, सानेपा तथा बौद्धमा सेल्फ क्वारेन्टाइनमा रहेका २७२ जना नागरिकलाई जर्मनीले एयरलिफ्ट गरेको हो।
 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

काठमाडौंमा अलपत्र आफ्ना नागरिकलाई जर्मनीले उद्धार गरेको छ। काठमाडौंका ठमेल, सानेपा तथा बौद्धमा सेल्फ क्वारेन्टाइनमा रहेका २७२ जना नागरिकलाई जर्मनीले हवाई उद्धार (एयरलिफ्ट) गरेको हो।

National life

कतार एयरवेजको जहाजबाट उनीहरु आज दिउँसो स्वदेश प्रस्थान गर्नेछन्। पोखरा, लुक्ला र काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई नेपालबाट फिर्ता लैजाने व्यवस्था मिलाइदिन काठमाडौंस्थित जर्मन दूतावासले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको थियो।

राष्‍ट्रिय, अन्तर्राष्‍ट्रिय हवाई उडान, होटल व्यवसायदेखि सबै क्षेत्र बन्द भएपछि विदेशी पर्यटक अलपत्र परेका थिए।

सबै तस्बिर दिनेश श्रेष्ठ

Shivam cement

प्रकाशित: Mar 27, 2020| 03:55 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।