शुक्रबार, असार ५, २०८३

सुनसान पर्यटकीय स्थल, रित्तो विमानस्थल

कोरोना संक्रमणको जोखिम कम गर्न हिंडडुल र घुमघाम बन्द हुँदै जाँदा सार्वजनिक स्थल, बजार, पार्क र पर्यटकीयस्थलहरुमा भिडभाड निकै कम भएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

विश्वमहामारी बनेको कोरोेना भाइरसको संक्रमणबाट जोगिन नेपालमा पनि सार्वजनिक भेला, कार्यक्रम, शैक्षिक संस्था आदि बन्द गरिएका छन्। अधिकांश अन्तर्राष्ट्रिय उडान बन्द छन् भने सीमा नाकामा पनि कडाइ गरिएको छ।

National life
पाटन दरबार क्षेत्र

कोरोना संक्रमणको जोखिम कम गर्न हिंडडुल र घुमघाम बन्द हुँदै जाँदा सार्वजनिक स्थल, बजार, पार्क र पर्यटकीयस्थलहरुमा भिडभाड निकै कम भएको छ।

हनुमान ढोका दरबार क्षेत्र

सधैँ भिडभाड हुने काठमाडौं उपत्यकाका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध जस्ता पर्यटकीय स्थलमा आन्तरिक बाह्य पर्यटक फाट्टफुट्ट मात्रै देखिन्छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देख्दा अनौठो अनुभूति हुन्छ ।

स्वयम्भू क्षेत्र

अहिलेसम्म उपचारका लागि खास औषधि पत्ता नलागिसकेको कोरोना संंक्रमणबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनले प्रत्यक्ष सामाजिक सम्पर्क कम गर्न, रुघा खोकी लागेका र ज्वरो आएका व्यक्तिको नजिक नजान, हात साबुन पानीले नियमित धुन, हाछ्यूँ गर्दा र खोक्दा नाक मुख छोप्न लगायतका सुझाव दिएको छ।

बौद्ध

 

Shivam cement
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

 

बौद्ध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

 

बौद्ध

 

दिनेश श्रेष्ठले खिचेका केही तस्बिरहरु:

प्रकाशित: Mar 19, 2020| 05:36 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।