शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • सुरक्षा कवच बनाउँदै महावीर पुनको आविष्कार केन्द्र (तस्बिरहरु)

सुरक्षा कवच बनाउँदै महावीर पुनको आविष्कार केन्द्र (तस्बिरहरु)

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि पीपीई बनाउन सुरु गरेको छ।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं- अहिले कोरोना संक्रमणको आशंकामा अस्पताल जाने क्रम बढेको छ । तर आवश्यक सुरक्षा कवच (पीपीई) को अभावमा चिकित्सकहरु भने अन्यकारणले ज्वरो आएका बिरामी पनि हेर्न नसक्ने अवस्थामा छन्।

National life

पीपीईको अभावका बीच क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु नजिक जान पनि स्वास्थ्यकर्मीलाई गाह्रो भएको छ।

सरकारले माग भएजति पीपीई उपलब्ध गराउन नसकेपछि निजी स्तरमै पीपीई उत्पादनको प्रयास भइरहेको छ।

अहिले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले काठमाडौंको बासबारीमा त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि पीपीई बनाउन सुरु गरेको छ।

तर पीपीई बनाउन कामदारको अभाव भएको केन्द्रको भनाई छ।

Shivam cement

 

 

प्रकाशित: Mar 26, 2020| 17:02 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।