शुक्रबार, असार ५, २०८३

माधवनारायण पूजा र स्वस्थानी व्रत सुरु (फोटो फिचर)

हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने एक महिने माधव नारायण पूजा तथा श्रीस्वस्थानी व्रत आजबाट शुरु भएको छ।
 |  शुक्रबार, पुस २५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०७६

हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने एक महिने माधव नारायण पूजा तथा श्रीस्वस्थानी व्रत आजबाट शुरु भएको छ।

National life

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म मनाइने यो पर्वमा काठमाडौंको साँखुस्थित शाली नदीमा श्रद्धालुको घुइँचो लाग्छ।

 

Shivam cement

प्रकाशित: Jan 10, 2020| 12:19 शुक्रबार, पुस २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।