आइतबार, फागुन ३, २०८२

कोरानाविरुद्ध यस्तो छ सेनाको तयारी (तस्बिरहरु)

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भइहालेमा क्वारेन्टाइनका लागि भद्रकालीस्थत जंगीअड्डा परिसरमा ५४ वटा टेन्ट तयारी अवस्थामा राखेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भइहालेमा क्वारेन्टाइनका लागि भद्रकालीस्थत जंगीअड्डा परिसरमा ५४ वटा टेन्ट तयारी अवस्थामा राखेको छ। एउटा टेन्टमा दुई जना राख्न मिल्ने सेनाले जनाएको छ।

National life

यस्तै, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा १० वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ भने ५० जनासम्म अट्ने क्वारेन्टाइनको व्यवस्था गरिएको छ।

Laxmi sunrise bank

तस्बिरहरुः दिनेश श्रेष्ठ

प्रकाशित: Mar 18, 2020| 07:56 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।