शुक्रबार, असार ५, २०८३

लकडाउनको २८ औं दिनका ५ तस्बिर

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउन) भएको एक महिना पुग्न लागिसकेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन १५ वैशाखसम्म जारी रहनेछ।
 |  सोमबार, वैशाख ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०७७

कोरोना भाइरसको जोखिमका कारण काठमाडौं उपत्यकालगायत देशभर बन्दाबन्दी (लकडाउन) भएको एक महिना पुग्न लागिसकेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन १५ वैशाखसम्म जारी रहनेछ।

National life

लकडाउनका कारण दैनिक गरीखाने मजदुर सबैभन्दा बढी मारमा परेका छन्। आफ्नो घर जान नपाएका हजारौं बिचल्लीमा परेका छन्। लकडाउनका कारण खानबस्न समस्या भएकाहरुलाई सरकारी निकाय, संघसंस्था तथा व्यक्तिगत रुपमा पनि खाना खुवाउने अभियान चलिरहेको छ।

हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले सोमबार काठमाडौं उपत्यकामा खिचेका केही तस्बिर:

Shivam cement

प्रकाशित: Apr 20, 2020| 20:35 सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।