शुक्रबार, असार ५, २०८३

लकडाउन दैनिकी (१५औं दिन)

कोरोना भाइरसको जोखिमका कारण सरकारले देशभर लकडाउन गरेको १५ दिन भइसकेको छ। सरकारले हिजो सोमबारमात्रै लकडाउन वैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

कोरोना भाइरसको जोखिमका कारण सरकारले देशभर लकडाउन गरेको १५ दिन भइसकेको छ। सरकारले हिजो सोमबारमात्रै लकडाउन वैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ।

National life

लकडाउनका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन ठप्पप्रायः छ। मानिसहरु घरबाहिर निस्किएका छैनन्। खेतीपातीको काम भने केही मात्रामा भइरहेको छ।

फोटो पत्रकार दिनेश श्रेष्ठले मंगलबार काठमाडौंको नागदह तथा सन्तानेश्वर क्षेत्रमा पुगेर केही तस्बिर खिचेका छन्।

Shivam cement

प्रकाशित: Apr 07, 2020| 20:33 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।