शुक्रबार, जेठ २९, २०८३

समाचार

सुन तस्करी प्रकरणमा माओवादी नेताको नाम जोडिएपछि बैठकमै गएनन् नारायणकाजी

केन्द्रीय कमिटी बैठकको एजेन्डा तयार गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनुपस्थित भएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

राती साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि...

हात्तीको त्रासका कारण नसुतेरै रात कटाउने बाध्यतामा छन् राजीपुरबासी। 
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

चिनियाँ नाकामा सहचालकदेखि व्यवसायीसम्मलाई सास्ती

सुरुआती दिनदेखि नै नेपाली ट्रक-कन्टेनरलाई चीनले आफ्नो भूमिका प्रवेश अनुमति दिएको छ तर ट्रक कन्टेनरका चालक सहचालकहरुलाई भने चीन प्रवेश अनुमति पत्र दिएको छैन।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

देशरभर हालसम्म ७७ प्रतिशत धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत

गत वर्ष १२ साउनसम्म ९० प्रतिशत धान रोपाइँ भएकामा सोही अवधिमा यो वर्ष ७७ प्रतिशतसम्म धान रोपाइँ भएको कृषि सूचना केन्द्रको विवरण।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

सुन प्रकरणले प्रतिनिधिसभा बैठक फेरि स्थगित

प्रतिपक्षी एमालेले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद् चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

देशैभरका विद्युत् प्राधिकरण कार्यालयले रोपे एक लाख बिरुवा

प्राधिकरणका प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र÷उपकेन्द्र, ग्रिड, सबस्टेसन, विद्युत् उत्पादनगृहलगायतमा कार्यरत कर्मचारीले आ–आफ्ना कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षरोपण गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

रास्वपाकै कारण भ्रष्टाचारका फाइल खोल्न सरकार बाध्य : रवि लामिछाने

भ्रष्टाचारी खोज्ने रास्वपाकै अडानका कारण सरकारलाई फाइल फुकाउन सहज भएको लामिछानेको दाबी।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

सदन चल्न नदिने एमाले अडान कायमै, बस्न सकेन बैठक

नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

सुन तस्करीमा नाम जोडिएपछि वर्षमानले भने- संसदीय समिति गठन गरौं

सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका बेल्जियम नागरिक दाबा छिरिङको सुन तस्करीलाई वर्षमानले सघाएको आरोप लागेको छ। 
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

फेरि आमरण अनसन बस्दै डा. गोविन्द केसी, यस्ता छन् माग

नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

जनमतबाट मधेस प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको राजीनामा

मधेस प्रदेश सरकारमा सामेल बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

महेन्द्रेश्वर महादेवमा विशेष पूजा [तस्बिरहरु]

नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

राप्रपा मुख्यालयमा चल्दै महानगरको डोजर

कुनै पनि हालतमा कार्यालय भत्काइन नदिने राप्रपाको अड्डी, भत्काइछाड्ने महानगरको अडान।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

एक वर्षमा ३२२ उद्योग दर्ता, २ खर्ब १४ अर्बको लगानी प्रस्ताव

गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्मको अवधिमा उक्त संख्याका उद्योग विभागमा दर्ता भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

केन्द्रीय समिति बैठक लाइभ गर्दै माओवादी केन्द्र

माओवादी केन्द्रको बालुवाटारमा बसेको पदाधिकारी बैठकले आगामी मंगलबारदेखि सुरु हुने तीनदिने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

दुई नेताबीचको भेटका कुराकानी सार्वजनिक नगरिए पनि संसद् अवरोध हटाउने र मंगलबार बोलाइएको संवैधानिक परिषद् बैठकको विषयमा छलफल।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

रास्वपा फकाउँदै प्रधानमन्त्री प्रचण्ड, संसद् बैठक अवरोध गर्दै एमाले

अवैध सुन तस्करीबारे सरकारले उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म संसद् चल्न नदिइने एमाले अडान। विधेयक अलपत्र पर्ने डर।
नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०

बेमौसममा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित

नेपाल समय संवाददाता | सोमबार, साउन १५, २०८०