शनिबार, जेठ २३, २०८३

मापसे गरेर तेस्रो लिंगीलाई जिस्काउँदा दुई जना कुटिए

निजी गाडीमा सवार उनीहरुले जिस्काएपछि तेस्रो लिंगीको समूहले दुई जनालाई कुटेको हो।
 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०
National life
Shivam cement

काठमाडौं– पेप्सीकोलामा मदिरा सेवन गरेका  दुई व्यक्तिले तेस्रो लिंगीलाई जिस्काएपछि कुटाइ खाएका छन्। निजी गाडीमा सवार उनीहरुले जिस्काएपछि तेस्रो लिंगीको समूहले दुई जनालाई कुटेको हो।

तेस्रो लिंगी समूहले उनीहरुको गाडीसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ।

विवाद र कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताए। तेस्रो लिंगीबाट कुटिएकाको हाल उपचार भइरहेको छ।

प्रकाशित: Oct 07, 2023| 12:59 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्