शनिबार, कात्तिक ७, २०८३

समाचार


जहाँ वर्षमा दुई करोडको दूध बिक्छ

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

बत्ती बाल्न पाएपछि दंग छन् दलगाउँबासी

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

खुम्रे किराले हैरान पुराकसिङका किसान

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

हिमताल फुटेर आएको बाढीबाट ४० को मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

सिनियर अहेबलाई ९० लाखको भ्रष्टाचार मुद्दा

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

शंख बजाउँदा हुन्छ यस्तो स्वास्थ्य लाभ

हिन्दु धर्ममा शंखको खास महत्व छ। यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ। शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ। यसले धर्तीलाई जागृत गराउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

बीआरआई फोरममा दुई मन्त्री सहभागी हुने

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

दसैंको टिकट बुकिङ २२ असोजदेखि

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

चरम आर्थिक संकट आइसकेको भन्नु बाहिरी हल्ला मात्रैः अर्थमन्त्री महत

अर्थतन्त्रको जग बलियो नहुँदा अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री महतको स्वीकारोक्ति।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

२० रुपैयाँको नयाँ नोट प्रचलनमा

राष्ट्र बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

'विद्यालय शिक्षा विधेयक कसका लागि?'

सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन सुरु गरेपछि सहमति हुनु प्रक्रियागत कमजोरी भएको सांसदहरुको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने किशोर पक्राउ

झापाको बाह्रदर्शी गाउँपालिका–२ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

यस वर्षको नोबेल पुरस्कार इरानी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीलाई 

नोबेल पुरस्कार समितिले इरानमा महिलामाथि हुने दमनविरुद्ध लडेको लडाइँ, मानव अधिकार र स्वतन्त्रताका लागि गरेको योगदानस्वरुप मोहम्मादीलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

भूकम्प पीडितलाई भेट्न बझाङ पुगे प्रधानमन्त्री प्रचण्ड

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गत मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले हालसम्म २० घाइते र एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

दसैंका लागि अग्रिम टिकट बुकिङमा किन भयो ढिलाइ ?

अघिल्ला वर्षमा दसैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

सांसदको प्रश्न- गरिबको दसैं कसरी टर्छ ?

नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०

देउराली सहकारीः अध्यक्ष चौलागाईंले साढे ४ करोड हिनामिना गरे, बचतकर्ताको ७ अर्ब डुब्ने आशंका

सीआइबीले साढे ४ करोड ठगी गर्ने देउराली सहकारीका अध्यक्ष चौलागाईंलाई ठगी कसुरमा पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १९, २०८०