शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ६० किलो सुन तस्करी प्रकरणः २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

६० किलो सुन तस्करी प्रकरणः २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०
National life
Shivam cement

काठमाडौं- ६० किलो सुन प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश भएको छ। शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागारमा थुनामा पठाउन आदेश दिएको हो। 

अदालतले भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए। 

सरकारी वकिलको कार्यालयले सीआईबीको प्रतिवेदनको आधारमा यसअघि २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको थियो। यो प्रकरणमा तीन जना भने फरार छन्। 

प्रकाशित: Oct 06, 2023| 20:48 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्