मंगलबार, मंसिर ११, २०८१
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, मंसिर ११, २०८१
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मनोरञ्जन
नारायण रायामाझी र रचना रिमालको स्वरमा ‘नमुछे आमा दहीमा टीका’ रि–रेकर्डिङ
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७
दोहोरीमा पनि रुचाइए रमेश प्रसाई
आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युबमा छाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७
बिसीको ‘झम्क्या बुँलाकी’ छोटो समयमै चर्चित
संगीतकार तथा गीतकार भीम बिसीको नयाँ गीत ‘झम्क्या बुँलाकी’ युटुबमा सार्वजनिक भएको १५ घन्टा नपुग्दै दुई लाख ८१ हजारभन्दा बढीले हेरेका छन।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७
डा. भोला रिजालको शब्दमा ‘सलाम छ स्वास्थ्यकर्मीलाई’ सार्वजनिक
ओएसआर डिजिटल युट्युब च्यानल मार्फत् मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
प्रमोद र ऋचाको ‘छाती चिरेर’ रुचाइयो
गीत सार्वजनिक भएको २४ घन्टामा नै २० नम्बर ट्रेन्डिङमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७
मिस्टर आरजे र ईश्वरीको गीत निरन्तर 'ट्रेन्डिङ'मा
आइतबारसम्म साढे १२ लाखभन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको गीत सुरुदेखि नै ट्रेन्डिङमा बसिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ११, २०७७
रोजगारीका लागि विदेशीने युवाको कथामा ‘आमा’ (भिडियो)
गरिबी र बेरोजगारीका कारण विदेशिनु पर्ने युवाहरुको कथा व्यथा बोल्ने गीत ‘आमा’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
‘भेटौँन फन पार्कको गेटैमा’ भन्दै आए वशन्त
सुनन पियारी’पछि संगीतकार वशन्त सापकोटाले ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीत सार्वजनिक गरेका छन।
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
‘उनको प्रीति पहिले हो कि मेरो...’ राष्ट्रकविकै रुचिमा पुनः रेकर्डिङ
कविवर घिमिरेले जोसुकैलाई हतपती आफ्ना गीत दिँदैनथे। तर, लोकसंगीतका क्षेत्रमा चर्चा कमाइसकेका रायमाझी भाग्यमानी ठहरिए। कविवरले नाइँ भन्न सकेनन्। तर, एउटा सर्त राखे– संगीत मलाई मन परेन भने अस्वीकृत हुन्छ...
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७
निशानको ‘संगै मरौँला’मा नविन र अनु
नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७
‘चानचुन पैसा’ लिएर आए सन्तोष
कलाकार सन्तोष बानिया भने फरकधारको गीतसहित बजारमा आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७
देवी घर्ति र ढकालको आवाजमा ‘मेरी आमा’
नेपालीको महान चाड दसैं तथा तथा दिपावलीको अवसरमा गीत सार्वजनिक हुने क्रम सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ७, २०७७
गायक क्षेत्रीको ‘यति माया गर्दा पनि’ सार्वजनिक
गायक हेमकुमार क्षेत्रीको स्वरमा रहेको ‘यति माया गर्दा पनि’ गीतको भिडियो सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७
गीतकार बसिष्टको ‘बिलाप’ बजारमा
गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७
अमेरिकामा अनलाईन ट्यालेन्ट सो कम्पिटिसन
अमेरिकामा नेपाली भाषीबीच विभिन्न चार विधामा ‘अनलाईन ट्यालेन्ट सो कम्पीटिसन’ आयोजना हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ४, २०७७
जयनको जय जगत गीत सार्वजनिक (भिडियो)
जयन जे वाइबाको जय जगत गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७
डिसहोमको ‘द स्ट्रिङ’ दोस्राे चरणमा
डिसहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता ‘द स्ट्रिङ’ अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७
देवी घर्तिको ‘कालो बादल’ बजारमा
‘कालो बादल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायिका देनी घर्ति, पूर्णकला बिसी, रामप्रसाद अवस्थी र दीपक संगम बिसीको स्वर रहेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७
पूर्णिमा लामाको स्वरमा ‘पियारा’ सार्वजनिक
गायिका पूर्णिमा लामाको स्वरमा ‘पियारा’ गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
‘जन्तरे मामा’ को स्वरको तारिफ, रुचाइयो पहिलो गीत
मिठो स्वरका कारण केही समययता सामाजिक सञ्जालहरुमा भाइरल बनेका ‘जन्तरे मामा’ भनिने झापाका अमित राईको पहिलो गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २२, २०७७
32
33
34
35