शुक्रबार, कात्तिक २८, २०८२

रणवीर कपुरले जिते कोरोना

मार्च ९ मा भारतीय अभिनेता रणवीर कपुरमा कोरोना संक्रमण भएको थियो। रणवीरकी आमा अभिनेत्री नीतु कपुरले इन्टाग्राममा यस बारे जानकारी दिएकी थिइन्।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

मार्च ९ मा भारतीय अभिनेता रणवीर कपुरमा कोरोना संक्रमण भएको थियो। रणवीरकी आमा अभिनेत्री नीतु कपुरले इन्टाग्राममा यस बारे जानकारी दिएकी थिइन्।

National life

उनले रणवीरलाई कोरोना भएको र उपचार जारि रहेको बताएकी थिइन्। उनी घरमै सेल्फ क्वारिन्टिनमा रहेका थिए।

अभिनेता रणधीर कपुरले एउटा न्युज एजेन्सीलाई रणवीर संक्रमण मुक्त भइसकेको बताएका छन्।

रणधीर कपुरले आफूले रणवीरलाई भेटेको र उनी पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्। उनले इन्टाग्राममा रणवीरको एक तस्बिर पनि सार्वजनिक गरेका छन्। जसमा रणवीरलाई बसिरहेको देख्न सकिन्छ।

रणवीर स्वस्थ्य भएसँगै उनको परीवारले खुशी भएको प्रतिक्रिया जनाइरहेको छ। रणवीरलाई चाडै फिल्म 'ब्रम्हास्त्र' मा देख्नसकिने छ। यस फिल्ममा रणवीरका साथ आलिया भट्टलाई देख्न सकिने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 26, 2021| 03:54 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्