शुक्रबार, कात्तिक २८, २०८२

आलिया भट्टलाई कोरोना संक्रमण

भारतमा तिव्र गतिमा कोरोना महामारी फैलिरहेको छ। कोरोनाका कारण थुप्रै अभिनेता संक्रमित भइसकेका छन्।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

भारतमा तिव्र गतिमा कोरोना महामारी फैलिरहेको छ। कोरोनाका कारण थुप्रै अभिनेता संक्रमित भइसकेका छन्।

National life

बलिउड चर्चित अभिनेत्री आलिया भट्टमा पनि कोरोना संक्रमण भएको छ। केहि समय पहिले आलियाको फिल्म गङ्गुबाई काठियावाडीका निर्देशक सन्जय लीला भन्सालीलाई कोरोना संक्रमण भएको थियो।

त्यसपछि आलियाले पनि कोरोना परीक्षण गरेकी थिइन्। त्यस बेला आलियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि अहले उनमा संक्रमण पुष्टि भएको छ।

केही समय पहिले रणबीर कपुरमा पनि कोरोना पुष्टि भएको थियो। तर, रणबीरले संक्रमण जितिसकेका छन्।

प्रकाशित: Apr 02, 2021| 03:28 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्