आइतबार, वैशाख २७, २०८३

होलीको पुरानो सम्झना : शाहरुखको अंगालोमा गौरी

यतिबेला शाहरुख र पत्नी गौरीको होली भिडियो भाइरल भइरहेको छ। भिडियोमा शाहरुख गौरीका साथ होली खल्दै डान्स गरिरहेको देखिएका छन्।
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

भारतमा होली पर्व हर्षोल्लासका साथ मनाइन्छ। बलिउड अभिनेताहरूले पनि होलीलाई विशेष रुपमा मनाउने गर्छन्।

National life

यतिबेला शाहरुख र पत्नी गौरीको होली भिडियो भाइरल भइरहेको छ। भिडियोमा शाहरुख गौरीका साथ होली खल्दै डान्स गरिरहेको देखिएका छन्।

यो उनीहरूको पुरानो भिडियो भएको बताइएको छ। भिडियोमा शाहरुखलाई पानीले भरिएको ट्याङ्कीमा डुवाएको देख्न सकिन्छ। र, शाहरुखले गौरीलाई पनि ट्याङ्कीमा डुबाउँछन्।

कोरोनाले यसपाली मन खोलेर होली खेल्न नपाएका उलिउड स्टारहरूले पुराना सम्झनाहरूलाई शुभचिन्तकमाझ बाडिरहेका छन्।

अमिताभ बच्चनले जाय बच्चनसँग होली खेलेको पुरानो तस्बिर सेयर गरेका छन्। तस्बिरमा अभिषेक बच्चनलाई अमिताभले काधमा बोकिरहेको देख्नसकिन्छ।

प्रकाशित: Mar 29, 2021| 07:22 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्