शुक्रबार, कात्तिक २८, २०८२

भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित अवार्ड रजनीकान्तलाई

भारतीय सिनेमा तथा दक्षिण भारतीय फिल्मका दिग्गज अभिनेता रजनीकान्तले दादा साहेक फाल्के पुरस्कार पाउने भएका छन्।
 |  बिहीबार, चैत १९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १९, २०७७

काठमाडौं– भारतीय सिनेमा तथा दक्षिण भारतीय फिल्मका दिग्गज अभिनेता रजनीकान्तले दादा साहेक फाल्के पुरस्कार पाउने भएका छन्।

National life

भारतका केन्द्रीय सूचना एवं प्रसारणमन्त्री प्रकाश जावडेकरले ट्विट गर्दै यो जानकारी दिएका हुन्। 

पाँच सदस्य रहेको छनोट समितिले ५१ औं दादा साहेब फाल्के पुरस्कार रजनीकान्तलाई दिने निर्णय गरेको हो। निर्णायक मण्डलमा आशा भोषले, सुभाष घई, मोहन लाल, शंकर महादेवन र विश्वजित चटर्जी थिए। 

दादा साहेब फाल्के अवार्डएलाई भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठिन अवार्ड मानिन्छ। 

७१ वर्षीय रजनीकान्त पछिल्ला ५ दशकदेखि भारतीय सिनेमामा छाइरहेका छन्।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 01, 2021| 06:24 बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्